Incident Reports

ट्राफिक असईको कुटाइले जवान घाइते

2017-06-05

Province 1, Morang, Biratnagar

ट्राफिक प्रहरीका असई तुलामणि आचार्यले प्रहरी जवान उमेश पुरीमाथि निर्घात कुटपिट गरेका छन् । घटना जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरको हो । पिडित पुरीका अनुसार असई आचार्यको कुटाईबाट मुख तथा जिउमा चोट लागेको छ । असई आचार्यले प्रहरी जवान पुरीलाई बिना कारण कुटपिट गरेपछि तल्लो दर्जाका प्रहरीहरुले असुरक्षित महसुस गर्न थालेका छन् । ड्युटी सिध्याएर कार्यालय आएको बेला असईले गाली गर्दै आफुलाई बक्सिंगले हानको बताएका छन् । 'कार्यालय आउनासाथ अश्लिल गाली गर्दै ममाथि कुटपिट भयो'पुरीले भने। उनले आफ्ना कार्यालय प्रमुखलाई घटनाको बारेमा जानकारी गराए पनि कुनै कारबाही नभएको बताए । कुटपिट गर्ने असई आचार्य यसघि सर्वसाधारणलाई दु:ख दिएको प्रमाणित भएपछी कारवाहीमा परेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports