Incident Reports

सप्तरीमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप, प्रमुख निर्वाचन आयुक्तको कार्यक्रम प्रभावित

2017-06-11

Madhes, Saptari, Rajbiraj

प्रहरी र राजपा कार्यकर्ताबीच राजविराजमा झडप भएको छ । प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवको सहभागितामा राजविराजमा गर्न लागिएको अन्तर्किया कार्यक्रम विथोल्न खोज्ने राजपा कार्यकर्ता र प्रहरीबीच आइतबार दिउँसो सामान्य झडप भएको हो । प्रमुख जिल्ला अधिकारीको निवासमा दिउँसो २ बजेका लागि तोकिएको अन्तर्क्रिया अहिलेसम्म सुरु हुन सकेको छैन । कार्यक्रम हुन नदिने भन्दै राजपा कार्यकर्ताले नाराबाजी जारी राखेका छन् । सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments

Related Reports