Incident Reports

रोल्पामा एक वृद्धद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

2017-06-11

Lumbini, Rolpa, Suwarnabati, Ward 1

रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक वृद्धले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा सोमबार बिहान भैरहवामा ज्यान गएको हो । गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments