Incident Reports

विप्लव नेतृत्वको नेकपाद्वारा रामेछापमा ४० रोपनी जग्गा कब्जा

2017-06-12

Bagmati, Ramechhap, Sunapati, Ward 4

नेत्रविक्रम चन्द विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले रामेछापको सुनापती गाउँपालिका–२ दिमिपोखरीका मोहन घिसिङको ४० रोपनी पाखोबारी जग्गा कब्जा गरेको छ । घिसिङ जग्गा खाँडादेवी गाउँपालिका–७ मा छ । नेकपाका कार्यकर्ताहरुले पार्टीको झन्डा जग्गा धनी घिसिङको बारीमा गाडेर जग्गा कव्जा गरेको घोषणा गरेका छन् । जग्गाधनी घिसिङले स्थानीय नागरीकहरुको जग्गालाई फकाई सस्तो मूल्यमा खरिद गरेको उजुरी पार्टीमा गरेकाले उनलाई पटक पटक जग्गाको विषयमा छलफल गर्न बोलाउँदा पनि नआएपछि बाध्य भएर जग्गा कब्जा गर्नु परेको नेकपाका रामेछापका जिल्ला सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जग्गा लिने र बिक्री गर्ने दुबैै पक्षलाई राखेर छलफल नगराएसम्म जग्गा आफ्नो पार्टीको कब्जामा रहन्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments