Incident Reports

Six Women Missing in a Month

2013-05-28

Ilam/May 28 Family of six women have appealed Maiti Nepal Pashupatinagar to help search their whereabouts. The women aged from 15-30 years have gone missing in this month. The women whose whereabouts are unknown are Brisika Rai, 20, of Kanyam VDC-7, Sandhya Ghising, 15, of Kanyam VDC-4, Taramaya Rai, 24, of Soyak VDC-9, Ramila Nepal, 30, of Phikkal VDC-2 and Pranita Ghimire, 17, of Girmale VDC-5. Likewise, Apsara Rai, 16, and Rista Sarki, 18, are also missing. Their addresses have not been known. Coordinator Hom Dhakal of the Maiti Nepal Pashupatinagar said that a search has been launched for them since May 28 on suspicion that they are in India. Dhakal said that women have been rescued from Indian parts in the past. The rescued women were found to have gone to India for employment, following family dispute, for sight-seeing and under the pretext of marriage, Dhakal said. Kokila Dhakal इलाम । जेठ १४ गते सन् २०१३ को मे महिनामा इलामका छ जना महिला हराएका छन् । १५ देखि ३० वर्षउमेर समूहका ती महिलाहरूको खोजी गरिदन आग्रह गर्दै परिवारका सदस्यहरूले माइती नेपाल पशुपतिनगरमा निवेदन दिएका छन् । हराउनेमा कन्याम गाविस-७ की २० वर्षीया ब्रिसिका राई, कन्याम गाविस-४ की १५ वर्षीया सन्ध्या घिसिङ्ग, सोयाक गाविस-९ की २४ वर्षीया तारामाया राई, फिक्कल गाविस-२ की ३० वर्षीया रमिला नेपाल, जिर्मले गाविस-५ की १७ वर्षीया प्रनिता घिमिरे रहेका छन् । यस्तै १६ वर्षीया अप्सरा राई र १८ वर्षीया रिस्ता सार्की रहेका छन् । राई र सार्कीको ठेगाना खुलेको छैन । यी महिलाहरू भारत गएको आशङ्कामा जेठ १४ गते देखि खोजी कार्य सुरु गरिएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए । विगतमा भारतीय भू-भागबाट उद्दार गरिएका महिलाहरूको अवस्थालाई हेर्दा दिनहुँ जसो महिलाहरू रोजगारीका लागि र परिवारमा झगडा भएर, घुम्न जाने तथा विवाहको बहानामा लुकीछिपी भारत छिर्ने गरेको पाइएको संयोजक ढकाल बताउँछन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis