Incident Reports

बारामा प्रहरी र राजपाका कार्यकर्ताबिच झडप, चार जना घाइते

2017-06-12

Madhes, Bara, Kalaiya

बारामा मतदान अधिकृतहरुका लागि सोमबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पुर्‍याउन गएका राष्ट्रिय जनता पार्टीका नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैया स्थित रामराजा मोहन विक्रम शाह क्याम्पसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याउन गएका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपमा परी चार जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेहरुमा बाराको फेटा गाउँपालिका–३ बरैनियाकी उर्मिला उपाध्याय, कलैया उपमहागनरपालिका–६ की लालमती देवी, कलैया उपहानगरपालिका–२५ की कृणावती देवी र कलैया उपमहानगरपालिका–५ का साहिर मन्सुर रहेका छन् । आन्दोलनकारीहरुले कार्यक्रम राखिएको क्याम्पसमा तालाबन्दी गर्नुको साथै प्रदर्शन समेत गरेको राजपाका विधार्थी नेता सन्तोष यादवले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports