Incident Reports

गृहकार्य नगरेको भन्दै शिक्षकले बिद्यार्थी कुटे

2017-06-11

Sudurpashchim, Kanchanpur, Krishnapur

गृहकार्य नगरेको भन्दै कन्चनपुरको लालझाडीमा शिक्षकले निर्घात रुपमा बिद्यार्थी कुट्दा ६ बिद्यार्थी घाइते भएका छन् । लालझाडीको पथरिया स्थित स्वतन्त्र माध्यमिक बिध्यालयमा गणित र बिज्ञान बिषयका शिक्षक नवराज अवस्थीले गृहकार्य नगरेको भन्दै कक्ष्या १० मा अध्यनरत बिध्यार्थीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय लालझाडीका सई कटक कुँवरले बताए । शिक्षकको कुटाईबाट बिध्यार्थी अस्मिता राना, संगीता राना , सुनिता राना, मनिषा चौधरी , प्रेम सागर राना, र किरण राना घाइते भएका छन् । कुटपिट बाट गम्भीर घाइते संगीता, प्रेमसागर , अस्मिता र सुनिताको लालझाडीमा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । बिध्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई नियन्त्रणमा लिईएको सई कुँवरले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 6
Female Injured 4
Youth Injured 6
Local Newspaper - Kanchanpur

0 Comments