Incident Reports

निर्वाचनमा नजान कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टीद्वारा धम्की

2017-06-11

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गामा निर्वाचनका लागि खटिएका कर्मचारीहरूलाई नजान धम्की दिएको छ । एक विज्ञप्ति जारी गर्दै नेकपाले बन्दुकको घेराभित्र गराइएको निर्वाचनले समस्या समाधान नगर्ने भएकाले निर्वाचनमा नजान चेतावनी दिएको हो । जिल्ला इर्ञ्चाज राजन र सेक्रेटरी अमृत सागरले संयुक्त रूपमा जेठ २८ गते विज्ञप्ति जारी गर्दै कर्मचारीहरूलाई निर्वाचनमा नजान धम्की दिएका हुन् । प्रहरीले सो पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार गर्नासाथ नेकपाले कर्मचारीलाई चुनावमा नजान भन्दै धम्की दिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports