Incident Reports

अबैध रुपमा विदेश जना लागेकी युवतीको उद्धार

2017-06-08

भारतीय राजधानी दिल्ली हुँदै बैदेसिक रोजगारीमा जना लागेकी एक महिलाको पश्चिमी सिमा नाका गड्डाचौकीमा उद्धार गरिएको छ । माइती नेपाल कंचनपुरले दलालहरुको प्रलोभनमा परी बैदेशिक रोजगारका लागि दिल्ली जना लागेकी सिन्धुपाल्चोककी २० बर्षिया युवतीको उद्धार गरिएको हो । गड्डाचौकीमा सोधपुछका क्रममा कागजात बिना विदेश जना लागेको खुलेपछि उनलाई उद्धार गरिएको हो । उद्धार गरिएकी युवती कागजात बिना तुर्किमेनिस्थान जना लागेको माइती नेपाल कन्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिईन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments