Incident Reports

सार्वजनिक वसमा राखिएको प्रेशरकुकर बम नेपाली सेनाद्वारा निस्कृय l

2013-05-28

Sur Bahadur Pariyar कैलाली । जेठ १४ गते धनगढी नपा-४ स्थित बसपार्कमा कर्णाली रिभरको ना ३ ख ९५६९ बसमा अज्ञात समूहद्वारा राखिएको प्रेशरकुकर बमलाई नेपाली सेनाले जेठ १४ गते निस्कृय पारेको छ । बसमा बम राखिएको उक्त बमलाई नेपाली सेना तेघरी व्यारेकको डिस्पोजल टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis