Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-13

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ३१ गते ३५ वर्षीय बावुलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको भन्दै पीडित बालिकाकी आमाले जेठ ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले बताए । पीडित बालिकाको जेठ ३० गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments