Incident Reports

Man Held for Thrashing Mother

2013-05-28

Province 1, Morang, Budhiganga

Morang/May 29 Suresh Kumar Majhi, 34, of Tanki Sinuwari VDC-8 and a teacher at Saraswati Higher Secondary School in Siswani Badahara has been held for beating up his mother Bhagwati Devi Majhi, 60 on May 28. Bhagwati’s husband Satya Narayan filed an FIR against the accused, the couple’s second son, at District Police Office (DPO) the victim was treated at Koshi Zonal Hospital. Satya Narayan in his report said that the incident occurred because of dispute over family property. Chief of DPO’s Women and Children Service Centre, Suma Karki said that the FIR had been forwarded to Nemuwa Area Police Office for further action. Nemuwa APO in-charge Poonam Chaudhary said that they would call the both sides to the station for discussion on May 30. Dipen Neupan मोरङ । जेठ १५ गते टङ्किसिनुवारी गाविस-८ बौराहाकी ६० वर्षीया भागवतीदेवी माझीलाई उनका छोरा सिसवनी बडहरा गाविसस्थित सरस्वती उच्च माविका शिक्षक ३४ वर्षीय सुरेशकुमार माझीले जेठ १४ गते कुटपिट गरी घाइते बनाएका छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार गरिएको छ । आरोपितका बाबु तथा पीडितका पति सत्यनारायण माझीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जग्गा विवादसम्बन्धी घरायसी विषयलाई पीडितलाई शिक्षक सुरेश र उनकी पत्नी संगिताले कुटपिट गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नेमुवा पठाइएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले बताइन् । उजुरीमाथि ०७० जेठ १६ गते दुवै पक्ष बोलाएर अनुसन्धान थालिने इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज सई पुनम चौधरीले बताए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis