Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-06-14

Province 1, Bhojpur, Shadananda, Ward 12

भोजपुर नगरपालिका–१२ दारेगौंडामा सुस्त मनस्थितिकी १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा लेबर काम गरी बस्ने अरुण गाउँपालिका–३ प्याउलीका ३० वर्षीय देबेन्द्र भुजेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने भिमबहादुर तामाङको भान्सा कोठामा करणी गरिरहेको अवस्थामा स्थानियबासीले फेला पारी नियन्त्रणमा लिएको अवस्थामा प्रहरी खटि गएर भुजेललाई पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Jhapa

0 Comments