Incident Reports

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, चार जना गिरफ्तार

2017-06-16

Province 1, Terhathum, Myanglung

स्थानीय तह निर्वाचनको मिति नजिकिँदो क्रममा तेह्रथुमको सदरमुकाम नजिकै रहेको जिरीखिम्ती बजारमा असार २ गते राति नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ । चूनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ता योगेन्द्र खत्रीले एमालेका कार्यकर्ता मिनप्रसाद लिम्बुलाई कुटपिट गरेपछि दुवै पक्षका कार्यकर्ताहरूबिच झडप भएको बताइएको छ । घटनापछि प्रहरीले झडपमा संलग्न रहेको जनाउँदै म्याङलुङ नपा-९ का शुक्रराज लिम्बु, खड्क लिम्बु, जितेन लिम्बु र दिपेश लिम्बुसहित चारजनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरूष ढकालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports