Incident Reports

चार वर्षीया बालिका बलात्कार गर्ने गिरफ्तार l

2013-05-29

Chhetu Sherpa खाँदबारी नगरपालिका-१० मा जेठ १३ गते ४ वर्षीया बालिका बलात्कार गर्ने सोही ठाउँका १४ वर्षीय भरत राईलाई प्रहरीले ०७० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले जेठ १४ गते दिएको जाहेरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा मुद्दा शाखाका प्रमुख सई श्याम राउतले बताए । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis