Incident Reports

हातहतियार सहित पक्राउ

2017-06-21

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 1

अमरगढी नगरपालिका–३ बस्ने २१ वर्षीय रघु जोशीलाई उनको साथमा रहेको कटुवा पेस्तोल १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । साथै उनीसँगै रहेका महेश तामाङ, संजय घिमिरे र दिपेन्द्र धामी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 Comments