Incident Reports

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्यनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-06-22

Kiran Rai नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पौवादुङ गाउँपालिका-३ बाट असार ८ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा माओवादी कार्यकर्ताहरु हतुवागढी गाउँपालिका-३ का ३९ वर्षीय ज्ञानु राई र पौवादुङ-३ का २९ वर्षीय पविन राई रहेका छन् । प्रहरीले माओवादी कार्यकर्ताहरुले निर्वाचन विरोधी गतिविधि गरेको र भविष्यमा समेत निर्वाचन सुरक्षासम्बन्धी जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई गिरफ्तार गरिएको जनायो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Rautahat

0 Comments

Related Reports