Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-05

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokhrel २८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असार १ गते स्वास्थ्य परीक्षण भयो । पीडितका पति वैदेशिक रोजगारमा रहेकोले दुई महिनादेखि छोराछोरीका साथ पीडित माइत बस्दै आएकी थिइन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments