Incident Reports

प्रहरीको यातनाबाट एक युवक बेहोस

2017-06-26

Madhes, Dhanusha, Nagarain, Ward 3

नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन् । घाइतेको मुखियाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । सई धर्मेन्द्र एक पक्षीय भएको आरोप लगाउँदै स्थानीयले केही दिनदेखि सिंहलाई सरुवा गरिदिनु पर्‍यो भन्दै आएकोमा त्यसो हुन नसकेपछि हुँदै नभएको आरोप र्सइ सिंहमाथि लगाएको एसपी लालमणि आचार्यले बताए । दाजु भाइबिच झैझगडा गरी प्रहरीलाई फसाउन खोजेको एसपी आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments