Incident Reports

नेपाली काङ्ग्रेसका उम्मेदवारको घरमा बम फेला, सेनाद्वारा निष्क्रिय

2017-06-25

Lumbini, Kapilbastu, Banganga, Ward 11

Nanda Ram Paudel वाणगङ्गा नपाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मङ्गलप्रसाद थारुको वाणगङ्गा नपा-११ कोदारीस्थित घरमा असार ११ गते बम फेलापरेपछि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । सानो भाँडाभित्र बेरिएको अवस्थामा घरको कम्पाउन्डभित्र बम भेटिएपछि सेनाको टोलीले बम निष्त्रिmय बनाएको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सो घटनाका बारेमा हालसम्म कुनै पनि पक्षले जिम्मेवारी नलिएतापनि अनुसन्धान भने जारी छ । नन्दराम पौडेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports