Incident Reports

एसिड छ्यापेर हत्या

2017-06-25

Madhes, Mahottari, Gaushala, Ward 1

महोत्तरीमा आइतबार राति एसिड प्रहार गरि एक एकल महिलाको हत्या भएको छ । गौशाला नगरपालिका–१, रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको हत्या भएको हो । घरमा एक्लै बस्दै आएकी मंसरिया देवी आइतबार राति ९ बजेसम्म छिमेकीसँग कुराकानी गरेर सुत्न गएकी देवीको घरमा सोमबार बिहान अबेरसम्म कुनै चालचुल नपाएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापेको अवस्थामा ओछ्यानमै मृत शरीर फेला पारेर खबर गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सम्भु पोखरेलले जानकारी दिनुभयो । एसिडले अनुहार जलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिनुभयो । मंसरनियाको घर नजिक ५० मिटर वरपर कुनै घर छैन । करिब १५ दिन अघि छोराबुहारीले त्यसभन्दा केहि पर अर्को घर बनाएर बस्न थालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports