Incident Reports

बाजुरामा मतदानस्थल नजिक बम फेला

2017-06-26

Sudurpashchim, Bajura, Budhinanda

बाजुरा बुढिनन्दा नगरपालिका–२ कोल्टीस्थित पदमकुमार गिरीको घरदेखि करीव २० मिटर टाढा खाली जमिनमा स्टिलको डिब्बामा रातो टेपले बेरेको अवस्थामा सोमबार फेला परेको बिष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । उक्त बस्तु राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media , Police website

0 Comments

Related Reports