There was a report of explosion in Dhankuta Municipality-6 on the night of June 25.
An unidentified people have exploded a bomb near the polling center in eye hospital of Salleri. The explosion was 200 meters away from the polling center.
There were no human losses reported in the explosion however the locals are in terror after the series of incidents of explosions. The search for the people involved in the explosion is undergoing.
अज्ञात समूहले धनकुटा ६ स्थित आँखा अस्पताल मतदान केन्द्रनजिक सल्लेरी वनमा आइतबार राति शक्तिशाली बम विस्फोट गराएका छन् । मतदान केन्द्रबाट करिब दुई सय मिटर दूरीमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आसपासका कचिडे, आत्मारालगायत सदरमुकाममा समेत सुनिएको थियो । घटनास्थलको पहिचान अपराह्नमात्र भएको थियो । घटनास्थल नेपाली सेनाको टोलीले पत्ता लगाएको हो । उक्त स्थानबाट सिलिन्डरका टुक्रा फेला परेको सल्लेरीस्थित श्रीमेयर गणका गणपति वासुदेव धिमालले जानकारी दिए । उनका अनुसार सिलिन्डर विस्फोट गरिएको जनाइएको छ ।