Incident Reports

राजपाको मशाल जुलुसमा ४ घाइते

2017-06-12

स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले सोमबार तराईका २२ वटै जिल्लामा मशाल जुलुस निकालेको छ । जेठ ३० देखि असार २ गतेसम्म बन्द आह्वान गरेको राजपा नेपालले आन्दोलन कार्यक्रम स्वरूप मशाल जुलुस निकालेकोमा प्रहरीको हस्तक्षेपपछि बिथोलिएको छ । राजपा बाँकेको पार्टी कार्यालयबाट निकालिएको मशाल जुलुस त्रिभुवन चोक पुगेर कोण सभामा परिणत भएको थियो । प्रहरीको हस्तक्षेपमा गरिएको लाठी प्रहारले राजपाका चारजना प्रदर्शनकारी घाइते भएको राजपाका केन्द्रीय सहमहामन्त्री पशुपतिदयाल मिश्रले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Injured 4
Local Newspaper - Banke

0 Comments

Related Reports