Rastriya Janta Party Nepal staged demonstration infront of the temporary bench of Janakpur High Court in Birgunj on June 26. The demonstration was organized demanding the release of their cadre Panna Lal Patel who is also the Bara district president of RJP's Youth Association. Patel was arrested on Sunday. Police had to interfere and clear the road blocked by the demonstrators.
राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले विरगंजमा रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलास अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । आइतबार राजपा नेपालको युवा संगठन बाराका अद्यक्ष पन्नालाल पटेललाई प्रहरीले बिना कारण पक्राउ गरी थुनामा राखेको भन्दै आफ्ना कार्यकर्ता रिहाइको माग उच्च अदालत अगाडी प्रदर्शन गरेको हो । अदालत अगाडी रहेको सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले हस्तछेप गरेर बाटो खुलाएको थियो ।