Incident Reports

मोरङमा प्रहरी कार्यालय नजिकै बम

2017-06-27

Province 1, Morang, Budhiganga, Ward 4

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै मंगलबार विहान बम फेला परेको छ । बुढीगंगा-४ मा रहेको प्रहरी कार्यालयबाट लगभग २० मिटरको दूरीमा कोसीराजमार्गको पूर्व पट्टी बम फेला परेको हो । प्रहरीले कुन बम हो भनेर खुलाएको छैन । बम नेपाली सेनाले निस्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले भने कुनै पनि क्षति पु¥याउने खालको नभइकन त्रसित बनाउनका लागि मात्रै बम राखिएको जनाएको छ । बम राख्नेको खोजी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्नेले आतंक सिर्जना गर्न खोजेको दावी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Parsa , Police website

0 Comments

Related Reports