Incident Reports

तुलसीपुरस्थित बिपी चोकमा बम फेला

2017-06-26

Lumbini, Dang, Tulsipur

RSS तुलसीपुरस्थित बिपी चोकमा नै गएराति फेला परेको बम समेत नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरको बम निष्क्रिय पार्ने टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी भित्री घेरामा, त्यसपछि सशस्त्र प्रहरी र मतदान हुने स्थल वरपर नेपाली सेना खटाइएको छ । दुई हजार १०० कर्मचारी निर्वाचनमा खटिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लामा ५२० पदका लागि दुई हजार ३०० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् भने १५१ मतदानस्थल र ३५१ मतदान केन्द्र तथा दुई लाख ५१ हजार १७३ मतदाता रहेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports