Incident Reports

माओबादी केन्द्र उपमेयर उम्मेदवार को घर मा शंकास्पद बस्तु फेला

2017-06-26

Province 1, Sunsari, Itahari, Ward 8

माओवादी केन्द्रको तर्फबाट इटहरी उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार भिम सुवेदीको इटहरी उपमहानगरपालिका-८ स्थित घरमा पनि असार ११ गते साँझ शङ्कास्पद वस्तु भेटिएकोमा असार १२ गते बिहान नेपाली सेनाले उक्त वस्तु विष्फोटक पदार्थ नभएको एकीन गरेको थियो । इटहरी उपमहानगरपालिका-५ मा उम्मेदवारविरूद्ध लेखिएका पर्चा सामग्री बाँडदै हिँडेको आरोपमा भोजपुर घर भई हाल इटहरीमा बस्दै आएका २८ वर्षीय प्रताप राईलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports