Incident Reports

भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट

2017-06-27

Province 1, Bhojpur, Shadananda, Ward 13

भोजपुरको उत्तरी षडानन्द नगरपालिका-१३ बोयामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार ईन्द्रकुमार श्रेष्ठको घरमा पनि बिहान ४ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विष्फोटबाट मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यका अनुसार भण्डारीको घरमा राखिएको अर्को बमलाई भने प्रहरीले निष्क्रिय पारेको थियो । बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतङ्कित पार्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports