Incident Reports

कचनकवल गाउँपालिकाका अध्यक्ष पदका एमाले उम्मेदवार खत्रीको घर अगाडि पनि बम फेला

2017-06-26

Province 1, Jhapa, Kachankawal, Ward 1

सोमबार राती जिल्लाकै कचनकवल गाउँपालिकाका अध्यक्ष पदका एमाले उम्मेदवार शेरबहादुर खत्रीको घर अगाडि पनि बम फेला परेको हो । हिजोराति ८ बजेतिर घर अगाडी शंकास्पद वस्तु देखेपछि उम्मेदवार खत्रीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राती नै शंकास्पद वस्तुलाई पानीमा फालेर निष्क्रिय पारेको उम्मेदवार खत्रीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports