Incident Reports

गुल्मीको मदाने गाउँपालिका ७ स्थित बुथमा आइतबार राति बम विस्फोट

2017-06-26

Lumbini, Gulmi, Madane, Ward 7

निर्वाचन विरोधी गतिविधीमा सक्रिय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गुल्मीका दुई स्थानमा बम बिस्फोट गराएको छ । मदाने गाउँपालिका ७ को दिपक माविको बुथ र वडा नं ६ को बुथनजिक आइतबार राति बम बिस्फोट गराएकाे नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । दिपक माविको बुथ नजिकै चार राउन्ड फायर समेत भएको पार्टीका एक नेताले बताए । आइतबार राति जनतालाई आतंकित पार्न गाउँनै थर्किने गरि कुनै चिज फड्किएको मतदान अधिकृत तारा बहादुर राउतले बताए । ‘राति गाउँ नै थर्किएको थियो, के पड्काए हेर्न जाँदैछौँ,’ उनले भने, ‘बम नै हो वा अन्य बिस्पोटक पदार्थ थाहा भएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports