Incident Reports

बिरामीको उपचार नगरेकोले अस्पताल घेराउ

2017-06-21

Madhes, Rautahat, Gaur, Ward 5

गौर नगरपालीका-५ का चन्दन यादवको २० वर्षिया पत्नी विभा यादवको गर्भ जांच गराउन अस्पताल गएको समय डा जेवाले उपचार गर्न नआएकोले पिडित पक्षले आज अस्पताल घेराउ गरेको हो। आज उनको उपचार हुन् नसकेपछि भारत, सीतामढी लगेर उपचार गराएका थिए। घर फर्केर छिमेकि मानिससँग गुनासो पोख्दा छरछिमेकले अस्पताल घेराउ गरेको पिडित यादवले बताएका छन्। आमा सुरक्षा कार्यक्रम अन्तर्गत् डा जेवाको नियुक्ति भएको अस्पतालले जानेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments