Incident Reports

रोल्पाको थवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए

2017-06-28

Lumbini, Rolpa, Rolpa, Ward 10

जनता आधारभूत विद्यालय थवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Homemade/traditional firearms
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports