Incident Reports

बैतडीमा बम विस्फोट

2017-06-28

Sudurpashchim, Baitadi, Purchaudi

भटनामा पनि मतदानकेन्द्र भन्दा करीब ५०० मिटरको दुरीमा बम विस्फोट गराइएको उहाँले जानकारी दिनुभयो। बम विस्फोटबाट केही क्षति नभएको प्रहरीले जनाएको छ। दुई ठाउँमा बम विस्फोट गराएपनि कसले गराएको हो भन्ने अहिले सम्म एकीन भएको छैन। स्थानीय तहको चुनाव बहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports