Incident Reports

विष्फोटक पदार्थ निष्क्रिय पारिएको

2017-06-28

Province 1, Bhojpur, Ramprasad Rai, Ward 7

स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बुधबार बिष्फोटक पदार्थ निष्क्रिय बनाएको हो । बिष्फोटक पदार्थ फेला पारी निष्क्रिय पारिएका ठाउँहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ बासीखोरा बस्ने सुर्यबहादुर राईको घर रहेको छ । बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports