Incident Reports

मतगणना स्थलमा विवाद, एमाले कार्यकर्ता घाईते

2017-06-29

Sudurpashchim, Bajura, Badimalika, Ward 4

बडिमालिका नगरपालिकाको मतगणना स्थलमा काँग्रेस र एमालेबीच विवाद भएको छ। विवादमा २ जना जना घाईते भएका छन्। बडिमालिका नगरपालिका ४ रिलाको मत परिणाम सार्वजनिक भएपछि काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो। कांग्रेसले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको एमाले आरोप लगाएको छ। मत परिणाम सुन्न बसेका बडिमालिका नगरपालिका ४ रिलाका ५२ वर्षका केशे नाथलाई काँग्रेस कार्यकर्ता अर्जुन नाथले एकाएक कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घाईते नाथको नाक र दाहिने गालामा चोट लागेको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले जानकारी दिए। प्रहरीले घटनामा संलग्न भएको भन्दै अर्जुन नाथलाई नियन्त्रणमा लिएको छ। नाथ विरुद्ध घाइते केशे नाथले उजुरी समेत दिएकोले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। सोही क्रममा ढुङ्गा लागेर बडिमालिका नगरपालिका ७ जिल्लीका प्रयाग जैशी पनि घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 2
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports