Incident Reports

ओलीको गृहनगर तनावपूर्ण, प्रहरी परिचालन

2017-06-30

Province 1, Jhapa, Damak, Ward 1

निर्वाचन परिणामलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर तनावपूर्ण बन्न पुगेको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का कार्यकर्ताले आफ्नो उम्मेदबारलाई योजनाबद्ध रुपमा हराउन निर्वाचन अधिकारीहरु परिचालित भएको भन्दै नारा जुलुस गरेपछि अहिले स्थिति तनावपूर्ण बनेको छ। दमक वडा १ को विजेताको रुपमा निर्वाचन कार्यालयले पहिले राप्रपाका उम्मेदबार तारा अधिकारी घोषित गरेका थिए। तर, पछि निर्वाचन अधिकारीले एमालेका वडा अध्यक्षका उम्मेदवार हरि न्यौपाने र अधिकारीको मत बराबरी भएको घोषणा गरेपछि स्थिति तनावग्रस्त बनेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports