Incident Reports

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

2017-03-01

Madhes, Saptari, Saptakoshi, Ward 6

२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन १७ गते बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले चैत १२ गते इलाका प्रहरी कार्यालय, कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितले होहल्ला गरेपछि आरोपित भागेको भन्दै उनले दिएको उजुरी चैत १२ गते दर्ता गरी प्रहरीले आरोपितको खोजी गरिरहेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments