Incident Reports

खसेको भन्दा एक मत कम भेटिएपछि तालाबन्दी

2017-07-02

Province 1, Jhapa, Arjundhara, Ward 2

झापाको अर्जुनधारा नगरपालिकामा खसेको भन्दा कम मतपत्र देखिएपछि मतगणनास्थलमा दलहरुले तालाबन्दी गरेका छन् । नगरपालिकाको २ नम्बर वडामा खसेको भन्दा एक मतपत्र कम भेटिएपछि नेपाली कांग्रेस लगायतका दलहरुले आइतबार बिहान ९ बजेदेखि तालाबन्दी गरेका छन् । अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports