Incident Reports

बम सहित नेकपाका कार्यकर्ता पक्राउ

2017-06-27

Province 1, Udayapur, Rautamai

मतदानको अघिल्लो दिन राति रौतामाई गाउँपालिका-७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१४ बस्ने ४० बर्षिय भरत बस्नेत , ३० बर्षीय तिलक तामाङ् र ४६ बर्षीय ध्रुब खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रौता, मुर्कुची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केहि थान हतियार बरामद भएको प्रहरी नायब उपरिक्षक ओमबहादुर रानाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Reports