Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-30

Province 1, Terhathum, Aathrai

Bhagishwor Limbu ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार १७ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम ढकालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १९ गते जिल्ला अस्पतालमा भएको थियो । भगिश्वर लिम्बू
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments