Incident Reports

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-07-03

Gandaki, Lamjung, Besishahar, Ward 1

बेशीसहर नगरपालिका–१ उदीपुर बस्ने मानसिक रुपमा असक्त १२ वर्षीया बालिकालाई सोमबार घरमा कोही नभएको अवस्थामा उनकै बाथरुममा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा बिगत १ वर्षदेखि लेबर काम गर्दै आएका नुवाकोट, ठूलोभाल्चे–५ कर्मान्थोका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website , Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments