Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2017-07-02

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 3

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा-३ का १९ वर्षीय अब्दुल्ला भन्ने सकिल मुसलमानविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए । घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments