Incident Reports

Newspaper: Man arrested on the charge of attempting to rape minor

2017-06-30

Madhes, Dhanusha, Janakpur, Ward 7

A man has been arrested in Janakpur for attempting to rape a 9-years-old girl in Janakpur-7 of Dhanusha district. The arrested has been identified as 50-year-old Jjitu Mandal of Pethiya, Janakpur-7. He attempted to rape the girl in her house nearby his shop in Machha Bazzar around 8 pm on Friday when the minor was alone at home. Locals when found out about the incident, beat him and handed him over to the police. Meanwhile, police have started investigation on the incident, holding the accused in custody. जनकपुरमा एक बालिकालाई करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.७ मा एक ९ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा ५० वर्षीया एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगपालिका ७ पेठिया बजार घर भइ माछा बजारमा किराना पसल सञ्चालन गर्दै आएका ५० वर्षीया जितु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपित मण्डलले सञ्चालन गरेको किराना पसल नजिकै रहेको घरमा बालिकालाई एक्लै बसेको मौका छोपी शुक्रबार राती करिब ८ बजे जबरजस्ती गर्न खोजेपछि त्यस स्थानका स्थानीयबासीले उनलाई कुटपिट गर्दै प्रहरीलाई जिम्मा लगाएको थियो । आरोपित मण्डललाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको तथा म्याद थपका लागि राखिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments