Incident Reports

९ वर्षीया बालिका करणी गर्न खोज्ने ५० वर्षीया एक पक्राउ

2017-06-30

Madhes, Dhanusha, Janakpur, Ward 7

७ मा एक ९ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा ५० वर्षीया एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगपालिका ७ पेठिया बजार घर भइ माछा बजारमा किराना पसल सञ्चालन गर्दै आएका ५० वर्षीया जितु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपित मण्डलले सञ्चालन गरेको किराना पसल नजिकै रहेको घरमा बालिकालाई एक्लै बसेको मौका छोपी शुक्रबार राती करिब ८ बजे जबरजस्ती गर्न खोजेपछि त्यस स्थानका स्थानीयबासीले उनलाई कुटपिट गर्दै प्रहरीलाई जिम्मा लगाएको थियो । आरोपित मण्डललाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान भईरहेको तथा म्याद थपका लागि राखिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments