Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2017-07-07

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समशेर भनिने ७० वर्षीय प्रेमनाथ उप्रेतीविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी परेको हो । आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार असार २२ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments