Incident Reports

फलामको गल प्रहारबाट मृत्यु

2017-07-07

Lumbini, Dang, Rajpur, Ward 6

राजपुर गाउँपालिका–६ गौरीया बस्ने ४९ वर्षीया तिला बुढामगरको फलामको गल प्रहारबाट शुक्रबार मृत्यु भएको छ । उनकै पति ६० वर्षीय हिराबहादुर बुढामगरले घरायसी विवादको कारण पत्नी तिलालाई फलामको गलले टाउकोमा प्रहार गरी हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले हिराबहादुरको खोजी कार्य गर्नुको साथै थप आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments