Incident Reports

बसुन्धरामा अज्ञात समूहद्वारा पेट्रोल छर्किएर बसमा आगजनी

2017-07-08

Bagmati, Kathmandu, Tokha, Ward 5

काठमाडौंको बसुन्धरा स्थित मोर्गन कलेज बाहिर पार्किङ गरेर राखेको बा १ क ८३१६ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्। अज्ञात समूहले शनिबार बेलुकी ५ः५५ बजे तिर बसमा पेट्रोल छर्किएर आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ। अागलागीमा बसको सिटहरु जलेको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो लागेको २० मिनेटमा आगो नियन्त्रणमा आएको छ। साथै अज्ञात समूहले बोरामा हालेर ल्याएको २० लिटरको ग्यालेनमा भएको पेट्रोल छाडेर फरार भएको छ। अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports