Incident Reports

विप्लपका कार्यकर्ता पक्राउ

2017-06-27

Bagmati, Makawanpur, Hetauda

हेटौंड मकवानपुर प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको समयमा विभिन्न स्थानमा भएका विस्फोटनमा संलग्न रहेक आरोपमा प्रहरीले वीरबहादुर घलाल 'ज्वाला' र सोमबहादुर लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मगलबर दिउसो चौकीटोल क्षेत्रबाट दुबैजनालाई पक्रौ गरिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । स्थानीय तहको निर्वाचन अघि हेटौडा - १६, हटियामा सिलिन्डर बम विस्फोट भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments

Related Reports