Incident Reports

६४ वर्षे बृद्धबाट नाबालिका बलात्कार

2017-07-08

Karnali, Jajarkot, Bheri, Ward 2

भेरी नगरपालिका–२, पोखरामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सोही ठाउँका ६४ वर्षीय केशरे दमाईले बालिकालाई बलात्कार गरेका हुन् । दमाईले बालिकालाई उनकै घर भित्र एक्लै भएको मौका छोपी बलात्कार गरेको पीडितका बाबु गगने कामीले बताए । दमाईले छोरीलाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्नुको साथै अप्राकृतिक मुख मैथुन समेत गरेको कामीले बताएका छन् । बलत्कृत बालिकालाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । बलात्कार आरोपी दमाईलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भैरहको प्रहरी नायब उपरिक्षक भावेश रिमालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments